सुखी परिवार क्लिनिकमा १५ वर्षको सफल उपचार अनुभव

मेरो नाम मनिषा हो। म १५ वर्षदेखि सुखी परिवार क्लिनिकमा आफ्नो महिला सम्बन्धी उपचारको लागि आउँदैछु। मेरो पहिले hemoglobin ९ मात्र थियो, उपचार पछि मेरो hemoglobin १४ मा पुगेको छ। मेरा अरु पनि थुप्रै समस्याहरु यहाँ आएर निको भएको छ । म सुखी परिवारको उपचारसँग धेरै सन्तुष्ट छु।