Women’s Health and COVID-19 / महिला स्वास्थ्य र कोरोनाको असर

महिलाका जिज्ञासा र समस्याफलो अपमा आउन नसकेका कारणले कुन कुन औषधि नियमित गर्ने, कुन कुन औषधि खान छाड्ने विषयमा बढी जिज्ञासा राख्नु हुन्छ । यसबाहेक अचानक पेट दुखेका बिरामीहरुले अब के गर्ने, कहाँ जाने भन्ने जिज्ञासा पनि राख्न हुन्छ भने…

Managing Pregnancy During COVID-19 / गर्भवती महिला र कोरोना

गर्भवती महिलाहरुले यो बेला निम्न कुरामा विशेष गरेर ध्यान दिनु पर्छ ।गर्भवती महिलाहरुको इम्युनिटी कम हुन्छ, त्यसैले उनीहरुलाई सामान्य मानिसको तुलनामा छिट्टै संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले हरेक कुरामा विशेष ध्यान दिनु पर्छ । माथि उल्लेखित सबै कुरामा ध्यान…

बाँझोपनको कारण – श्रीमान र श्रीमती दुबै बराबर हुन्छ ।

बाँझोपनको उपचारका लागि वर्षौँदेखि मेरो क्लिनिकमा धाइरहेका पुरुष एकदिन करिब १८ वर्षकी किशोरी लिएर आए, मैले छक्क परेर सोधेँ, ‘ओहो !छोरी त कति छिटो यति ठूली पारिसक्नुभएछ त ?’ ५२ वर्षीय ती पुरुष पनि एकछिन् अकमकिए र भने, ‘छोरी होइन,…