सुखी परिवार क्लिनिकको सहयोगमा दोश्रो सन्तानको सफलतापूर्ण यात्रा

मेरो पहिले नै एक सन्तान छ। मैले अर्को सन्तानको लागि धेरै प्रयास गरे तर गर्भधारण गर्न सकिन । म सुखी परिवार क्लिनिकमा दोश्रो सन्तानको लागि परमर्श लिन आए र म धन्य छु कि म गर्भधारण गर्न सफल भए । डा. तुम्ला र सुखी परिवार क्लिनिकका सम्पूर्ण टोलीलाई मेरो यो यात्रामा सहयोग गरिदिनुभएको धन्यवाद ।

I already have one child. I tried many times for another but couldn't get pregnant. I came to Sukhi Pariwar Clinic for a consultation and fertility treatment for a second child, and I am grateful that I was able to conceive. Thanks to Dr. Tumla and the entire team at Sukhi Pariwar Clinic for supporting me on this fertility treatment success journey.