सेवा नै धर्म हो: ९३ वर्षकी आमाको नि:शुल्क उपचार

९३ वर्षकी आमाको नि:शुल्क उपचार गर्न पाउदा हामी खुशी छौ ।

७० बर्ष भन्दा माथिका आमाहरुले आफ्नो उपचारको लागि अब पैसा तिर्नु पर्दैन । हाम्रो क्लिनिकमा ७० बर्ष भन्दा माथिका स्त्री रोग बिरामीहरुको नि:शुल्क उपचार गरिन्छ ।

तपाईंहरुले पनि ७० बर्ष भन्दा माथिका कोही स्त्री रोग विरामी भेट्नुभएमा, हाम्रो क्लिनिकको बारे जानकारी दिएर बिरामीलाई सहयोग गर्नुहोस् ।

सेवा नै धर्म हो ।