बिमला सुबेदी र सुखी परिवार क्लिनिक सँगको १२ वर्ष सम्बन्ध

मेरो नाम बिमला सुबेदी हो। म १२ वर्ष पहिले सुखी परिवार क्लिनिक, कालिमाटीमा महिला स्वास्थ्य समस्याहरूको उपचारको लागि आएकी थिएँ । डा. तुम्लाको उपचार पछी मेरो समस्याहरू ठिक भएको थियो। म आज पुनः महिला समस्याहरूको उपचारको लागि यहाँ आएकी छु। क्लिनिक र यहाँका कर्मचारीहरू धेरै राम्रो र शिष्ट छन। यदि तपाईं कुनै पनि महिला सम्बन्धित स्वास्थ्य समस्याहरूको सामना गरिराख्नुभएको छ भने, म तपाईंलाई सुखी परिवार क्लिनिकमा जानुहुन सुझाव दिन चाहन्छु ।