पोलिसिसिटिक ओवेरियन सिन्ड्रोम (PCOS) अवधिमा सफल उपचार: सुखी परिवार क्लिनिकको साथमा मेरो गर्भावस्था र मातृत्वको यात्रा

म उपचारको लागि बिगत ३ वर्षदेखि सुखी परिवार क्लिनिकमा आउँदैछु। डा. तुम्लाबाट मलाई पोलिसिसिटिक ओवेरियन सिन्ड्रोम (PCOS) भन्ने रोग लागेको भन्ने diagnose भएको थियो । मैले लगभग ६ महिनासम्म उनले दिनुभएको औषधि नियमित खाए र यसले मेरो PCOS ठिक भएको छ! यसको परिणामस्वरूप, उपचार पछि म गर्भवती पनि भए । PCOS भएका व्यक्तिहरूले बच्चा पाउन सक्दैन भन्ने भ्रमलाई खोल्न आवश्यक छ। अहिले मेरो ८ महिनाको सुन्दर बच्चा पनी छ । मेरो राम्रो उपचार र परिवार पुरा गरिदिनुभएकोमा क्लिनिक र डा. तुम्लालाई म धन्यवाद दिनचाहन्छु ।

- करुना पनेरु