बिगत २६ वर्षदेखि, सुखी परिवार क्लिनिकमा महिला स्वास्थ्य समस्या सम्बन्धी जाँच र सल्लाह

बिगत २६ वर्षदेखि, सुखी परिवार क्लिनिक, महिला स्वास्थ्य समस्या सम्बन्धी जाँच गराउने, मेरो पहिलो ठाउँ भएकोछ । डा. तुम्ला तथा क्लिनिकका कर्मचारीहरूले सधैं मलाई सबै कुरा स्पष्ट गरी सम्झाउँनुहुन्छ । म, महिला स्वास्थ्यका लागि उत्कृष्ट सेवा खोज्दै गर्ने कुनै पनि महिलालाई, सुखी परिवार क्लिनिक सिफारिस गर्दछु।